समाचार

सबै

नेप्लिज ब्रिटिश गोरखा एसोसिएसन इलिङको दिवा भोज सम्पन्न

लन्डन । नेप्लिज ब्रिटिश गोरखा एसोसिएसन (एनबीजीए)  इलिङ, लण्डनले  दिवा भोज कार्यक्रम सम्पन्न गरेको छ । एभरेस्ट स्पाइस  लाउन्ज, फेल्थाममा २४ जनवरीमा दिवा भोज कार्यक्रम सम्पन्न गरेको हो ।   उक्त भेला संस्थाको पहिलो भेटघाटको रुपमा व्यवस्थापन भएको कारणले निकै रोचक भएको आभास सहभागीहरूले गरेका थि...

राजनीति

सबै

कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।   यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ । पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट सभापति...

पर्यटन

सबै

तामाङ पर्वतारोहीलाई टिसानकाे एकदिने पर्यटन अभिमुखीकरण

काठमाडौं । तामाङ सगरमाथा आरोही संघ नेपाल (टिसान) ले शनिबार बौद्धस्थित पर्वतिय पर्यटनमा तामाङ र आदिवासी जनजाती समुदायको धर्म, संस्कृति र परम्पराको अन्तरसम्बन्ध बिषयक एकदिने कार्यक्रम सम्पन्न गरेको छ । ...

अर्थतन्त्र

सबै

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थि...

अन्तर्वार्ता

सबै

खेलकुद

सबै

नेपालले माल्दिभ्समा चार देशीय प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले माल्दिभ्समा चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ । माल्दिभ्सका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार नेपालले माल्दिभ्ससहित श्रीलंका र बंगलादेश सम्मिलित चारदेशीय सिरिज खेल्ने भएको हो ।   माल्दिभियन फुटबलको ऐतिहासिक ७५औं वार्षिकोत्सवको अवसर पारी फुटबल एसोसिएशन अफ माल्दिभ्सले सन् २०२६ को जुन–जुलाईको महिनामा चारदेशीय सिरिज आयो...

मनोरञ्जन

सबै

फिल्म पूरा नहुँदै अस्ताए प्रशान्त

आइतबार हृदयघातका कारण निधन भएका अभिनेता प्रशान्त तामाङ चर्चित गायक तथा अभिनेता हुन् । तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभीको रियालटी शो ‘इन्डियन आइडल २००७’ बाट चर्चा कमाएका थि...

सिलिचुङ टिभि

सबै

फोटो फिचर

सबै
What Are the Most Common Illegal Steroids? - Gilmore Health News injectable winstrol for sale goanabolics.com reviews - trusted anabolic steroid source