दिग्गज भारतीय गायिका आशा भोसलेको निधन भएको छ। शनिबार साँझ मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज निधन भएको हो। अत्याधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएपछि भोसलेलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। यसअघि उनलाई हृदयघात भएको भन्ने जानकारी पनि बाहिरिएको थियो, जसको खण्डन भोसलेकी नातिनी जनाई ...
मनोरञ्जन
-
-
जीपीकी पत्नीले मुख खोलिन्, उषाले नै आफ्नो श्रीमानलाई दु:ख दिए
पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको जाहेरीमा उनका पूर्वपति जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । उषाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । यो घटनामा परोक्षरुपमा जोडिएकी अर्को पात्र हुन् जीपीकी कान्छी पत्नी सविना अधिकारी । उषासँग डिभोर्सपछि जीपीले सविनासँग विवाह गरेका थिए ।...
-
टेलिभिजन अभिनेत्री सुभाषिनीको निधन
दक्षिण भारतीय टेलिभिजन उद्योगकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यम (जसलाई ‘सस्विबाला’ नामले पनि चिनिन्छ) आइतबार राति चेन्नईको अय्यप्पन्थंगलस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। ३६ वर्षीया अभिनेत्रीले श्रीमान्सँगको भिडियो कलका क्रममा आत्महत्या गरेको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्। प्रहरी ...
-
जबर्जस्ती करणीको आरोपमा कलाकार बले पक्राउ
जबर्जस्ती करणीको आरोपमा कलाकार बले भनिने सागर लम्साल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले लम्साललाई शनिबार बिहान बूढानीलकण्ठबाट पक्राउ गरेको प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । अमेरिकामा बस्दै आउनुभएकी एक युवतीले एक वर्षअघि आफू लम्सालबाट बलात्कृत भएको फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । ...
-
सुनिताले गोविन्दालाई माफी दिने
बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध फेरि एकपटक मिडियाको केन्द्रमा पुगेको छ। विवाहबाह्य सम्बन्धको आरोपदेखि सम्भावित डिभोर्ससम्मका हल्लाबीच दुवैले सार्वजनिक रूपमा आफ्ना धारणा राखेपछि चर्चा झनै चुलिएको हो। हालै पत्रकारसँग कुरा गर्दै सुनीताले गोविन्दालाई माफ गर्ने सम्भावना खुला राखिन...
-
फिल्म पूरा नहुँदै अस्ताए प्रशान्त
आइतबार हृदयघातका कारण निधन भएका अभिनेता प्रशान्त तामाङ चर्चित गायक तथा अभिनेता हुन् । तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभीको रियालटी शो ‘इन्डियन आइडल २००७’ बाट चर्चा कमाएका थिए । उक्त शो विजेता समेत बनेका उनी भारतीय प्रहरीका पूर्व जवान पनि हुन् । शोमा सहभागी भएको समय उनी प्रहरीमै क...
-
गायिका सुनिता थेगिमले विवहा गरेको दुलाहा को हुन ?
काठमाडौं । गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । थेगिमले विवहा गरेको दुलाहाको बारेमा सर्वत्र चासो भइरहेको छ उनले विवहा गरेका दुलाहा भने संखुवासभा निवासी अनित कुलुङ राई हो । सुनिताको दुलाहा अनित बेलायती गोर्खा सैनिक हुन । धेरै महिलाहरुसंगको प्रेम सम्बन्धमा रहेका अनितले अन्तिममा सुनितासंग विवहा गरेका ह...
-
अभिनेत्री लक्ष्मी बर्देवा रास्वपाको केन्द्रीय सदस्य
अभिनेत्री लक्ष्मी बर्देवा राजनीतिमा प्रवेश गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बन्दै उनी राजनीतिमा होमिएकी हुन्। काठमाडौँ महानगरका प्रमुख बालेन शाहको टिमबाट रास्वपाको केन्द्रीय सदस्य बनेकी हुन्। त्यसका लागि उनको नाम बालेन नै सिफारिस गरेको बताइएको छ। आइतबार र...
-
साम्राज्ञीको ‘इन्गेजमेन्ट’पछि विवाद
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो जन्मदिनको अवसर पारेर ‘इन्गेजमेन्ट’ का तस्बिरहरू सार्वजनिक गरिन्। मंसिर २ गते उनले सार्वजनिक गरेको उक्त खुसीको खबरले फ्यानहरूमाझ उत्साह छायो र बधाईको ओइरो लाग्यो। तर, त्यो खुसी धेरै समय टिक्न पाएन। सार्वजनिक भएका तस्बिर र त्यसपछिका खुलासाले उनी बधाईको साटो आलोचना र...
-
भक्ति आङदेम्बे र गंगा फियाकको पुर्वेली लोक गीत सार्वजानिक
लन्डन । पूर्वेली लोक लयमा तयार पारिएको गीत ’चारखोले तरेमे’ भक्ति आङदेम्बेको अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । सन्ध्या फियाकको रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृतिलाई चित्रण गरिएको छ । गीतमा परम्परागत लोक सभ्यतालाई समेत देखाइएको छ । गीतमा प्रेममा हुने मनका बोलीहरुलाई समेटिएको छ । लिम्बु लो...
- 1
- 2
- 3
- …
- 36
- Next Page »










