लन्डन । बेलायत सरकारले २८ अक्टोबर २०२६ मा नयााँ शरदकालीन बजेट सार्वजनिक गर्दै सर्वसाधारण नागरिक, न्यून आय भएका परिवार, कामदार तथा पहिलोपटक घर खरिद गर्नेहरूलाई लक्षित विभिन्न आर्थिक सहायता कार्यक्रम घोषणा गरेको छ । बेलायत सरकारका अर्थ मन्त्री जोन हिलीले बुधबार संसदमा प्रस्तुत गरेको बेजेटमा बढ्दो महँगी र...
राजनीति
-
-
न्युजिल्यान्डको चुनावमा प्रतिस्पर्धा गर्दै दुई नेपाली युवा
न्युजिल्यान्डको राष्ट्रिय राजनीतिमा नेपालीमूलका युवाहरूको उपस्थिति विस्तार हुन थालेको छ। आगामी नोभेम्बर ७ मा हुने आमनिर्वाचनमा नेपालीमूलका दुई युवा नेता फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेपछि न्युजिल्यान्डस्थित नेपाली समुदायमा पनि चुनावी चासो बढेको छ। पाल्मर्स्टन नर्थ निर्वाचन क्षेत्रबाट अपर्चुनिटी पा...
-
भोजपुरमा श्रम संस्कृति पार्टीको आक्रामक तयारी, परम्परागत दलमाथि बढ्दो दबाब
भोजपुर। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार र चुनावी गतिविधिलाई तीव्र बनाएको छ। परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिँदै पार्टीले जिल्लाका सबै स्थानीय तहमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिसहित चुनावी तयारी अघि बढाएको छ। पार्टीले जिल्...
-
कोशी प्रदेशको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन, १८ असार अगावै सहमतिको खोजी
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर चर्किएको विवाद तत्कालका लागि मत्थर पार्ने प्रयासस्वरूप सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले अनौपचारिक रूपमा ६ सदस्यीय कार्यदल गठन गरेका छन्। लगातारको संसद् अवरोध र असन्तुष्टि चिर्दै निकास निकाल्नेमा दुवै दल आशावादी देखिएका छन्। बज...
-
चलचित्र उद्योगका समस्याप्रति सरकार संवेदनशील छ, सुझाव समेटेर बलियो ऐन बनाउँछौँ: सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाहूप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको बताएका छन्। चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र ...
-
एमाले र नेकपाबिच तत्काल एकता नहुने: ओली र प्रचण्डद्वारा संयुक्त मोर्चा र सहकार्यमा जोड
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाबिच पार्टी एकताको चर्चा चुलिएका बेला दुवै शीर्ष नेताले तत्काल एकता असम्भव भएको स्पष्ट पारेका छन्। असार १४ गते जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा एउटै मञ्च सेयर गरेपछि दुई पार्टीबिच एकताको 'वार्मअप' सुरु भएको भनी राजन...
-
विदेशी पीआर र डिभी लिएर फरार ४ निजामती कर्मचारीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति (PR) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार जना निजामती कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै स्वीकृत बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसो...
-
राज्यका तीन अंगबीच तालमेल नमिलेसम्म जनताको चाहना पूरा हुँदैन: सभामुख अर्याल
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावनामा एकरूपता नआएसम्म जनताको चाहनाबमोजिमको परिणाम हासिल गर्न नसकिने बताएका छन् । ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधानको अक्षरशः पालना र कानुनी राज्यको अवधार...
-
चितवनमा रास्वपाको पहिलो महाधिवेशन भव्य रूपमा सम्पन्न: जिल्लाको अर्थतन्त्र चलायमान, स्थानीय नेताहरू उत्साहित
चितवन, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशन भव्य रूपमा सम्पन्न भएसँगै रास्वपाका चितवन जिल्लास्तरीय नेताहरूले खुसी व्यक्त गरेका छन्। पार्टीको राजनीतिक उर्वरभूमिको रूपमा रहेको चितवनलाई प्राथमिकता दिएर महाधिवेशन स्थ...
-
‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न र किसानलाई मल-बीउ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण
काठमाडौँ, १५ असार । राष्ट्रियसभाको आज (सोमबार) बसेको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक, जनसरोकारका र राजनीतिक विषयहरूमा सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकमा ‘होल्डिङ सेन्टर’का सुकुम्वासी समस्यादेखि धान दिवसका अवसरमा किसानले भोग्नुपरेका समस्यासम्मका आवाजहरू उठेका छन्। सांसदहरूले आज...
- 1
- 2
- 3
- …
- 80
- Next Page »












