बेलायती प्रधानमन्त्री केयर स्टारमर अहिले भारत भ्रमणमा छन् । महत्वपूर्ण व्यापार वार्ताको लागि भन्दै त्यहाँ पुगेका उनले बुधबार मुम्बइस्थित यशराज फिल्म्सको कार्यालय अवलोकन गरे । बेलायती प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सन् २०२६ देखि ३ बलिउड ब्लकबस्टर फिल्मको छायांकन बेलायतका विभिन्न थलोमा हुन...
कला/साहित्य
-
-
बेलायतमा लिम्बु लोक संगीत विस्तार गर्दै भक्ति आङदेम्बे
लन्डन । लोक लिम्बू गीत–संगीतमा निरन्तर लागिरहेका भक्ति आङदेम्बे धेरैका लागि परिचित नाम नहुन सक्छ । उनी लोक लिम्बु संस्कृतिको गीत–संगीतमा उत्थान र जगेर्नामा निरन्तर काम गरिरहने सर्जकभित्र पर्छन । अहिलेसम्म तीन दर्जन भन्दा बढी लिम्बु लोक गीत बजारमा ल्याइसकेका भक्ति आङदेम्बे गायक, संकलन र संगीतकार आफै हुन...
-
काव्य–सन्ध्या अगस्ट १६ मा
लन्डन । अघिल्लो वर्ष सेप्टेम्बर २८ मा युकेको एल्डरसटमा पहिलोपटक कुनै औपचारिक तामझामबिना एक भव्य कविता वाचन कार्यक्रम भएको थियो । करिब सयजना दर्शकमाझ उभिएका आठ जना कविहरूले काव्य–सन्ध्यामा कविता वाचन गरेका थिए । यस वर्ष भने अगस्ट १६ तारिखमा एल्डरसटकै सुसी मोटो रेस्टुराँमा काव्य सन्ध्याको दोस्रो संस्करण हुने भएको छ ...
-
एकदेव लिम्बुले नेहा कक्करसँग मिलेर हिन्दी गीत ‘झिम झिम’ ल्याउँदै
नेपाली गायक एकदेव लिम्बुको विश्वचर्चित गीत ‘झिमझिमाउने आँखा’ हिन्दी भाषामा रिलिज हुने भएको छ । गीतको हिन्दी संस्करण ‘झिम झिम’ आउने जानकारी उनले दिएका छन् । रोचक के छ भने, हिन्दी गीतको गायनमा उनले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गर्ने भएका छन् । गीतको भिडियो प्लेडीएम अफिसियल युट्युब च्यानलबाट...
-
लन्डनका किरात राईहरुले मे ३१ मा धुमधाम साकेला मनाउदै
लन्डन । लन्डनमा बस्ने किरात राईहरुले यसपटक साकेला उभौली धुमधामका साथ मनाउने भएका छन । आउँदो ३१ मे मा लन्डनका किरात राईहरुले संयुक्त रुपमा एकैथलोमा साकेला उभौली मनाउने भएका हुन । लन्डनको फेल्थामस्थित टुडर पार्क स्र्पोट एन्ड लिजर ब्रउएलसमा किरात राईहरु भेला भएर एकसाथ साकेला मनाउने भएका छन । किरात राईहरुल...
-
भोजपुर गट ट्यालेन्टमा ४५ प्रतियोगी सेमिफाइनलमा छनोट
भोजपुर । भोजपुरमा जारी भोजपुर गट ट्यालेन्ट २०८१ को क्वार्टरफाइनलका विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न भएका छन् । प्रतियोगिताको क्वार्टरफाइनलका विभिन्न विधाबाट ४५ जना प्रतियोगी अधिल्लो चरणका लागि छनोट भएका छन् । स्थानीय टुँडिखेलमा आयोजित प्रतियोगिता अन्र्तगत गायन, नृत्य, वक्तृत्वकला विधाका का...
-
मणिको कृति ‘अदृश्य यात्रा’ विमोचित
भोजपुर । कवि मणि कुमार श्रेष्ठको कविता संग्रह ‘अदृश्य यात्रा’ विमोचन गरिएको छ । सोमबार एक कार्यक्रमका विच श्रेष्ठको उक्त कृति विमोचन गरिएको हो । लामो समयदेखि भोजपुरको साहित्य क्षेत्रअन्र्तगत कविता विधामा आफ्नो लेखन दिईरहेका श्रेष्ठ जिल्लाका चर्चित एक साहित्यिक सर्जक हुन् । श्रेष्ठको उक्त कृतिमा...
-
साहित्यकार लीला सेलिङ्ग अहिंसा स्रष्टा सम्मानबाट पुरस्कृत
लन्डन । साहित्यकार तथा लेखक लीला सेलिङ माबो चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मानबाट पुरस्कृत भएकी छिन । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान पुरस्कारहरु २०८१ पुष १२ गते काठमाण्डौमा आयोजित कार्यक्रमबाट सेलिङ माबो पुरस्कृत भएकी हुन । मानव अधिकार तथा शान्ति समाजले प्रत्येक बर्ष विभिन्न विधामा स्...
-
जो महिनामा चार दिन आकाशमै
देशभरका विभिन्न ठाउँमा मेलामहोत्सव हुँदा कलाकार पनि सांगीतिक कार्यक्रममा व्यस्त छन् । मेला तथा महोत्सव आयोजकले सांगीतिक कार्यक्रम राख्दा यति बेला गायकगायिकालाई भ्याइ नभ्याइ छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मेलामहोत्सव आयोजना गरिँदा गायकगायिकाले सांगीतिक प्रस्तुतिका निम्ति अवसर पाएका हुन् । स्टेज क...
-
किसन राईको ‘साइँली’ सार्वजनिक
लन्डन । गायक किसन राईको स्वरमा ‘साइँली’ सार्वजनिक (भिडीयो सहित) किसन राईको स्वरमा रहेको गीत ‘साइँली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गाय...
- 1
- 2
- 3
- …
- 12
- Next Page »