• अब साँस फेरेको भरमा खुल्ने मोबाइल

    भारतीय वैज्ञानिकहरूको एउटा समूहले एउटा ठूलो दाबी गरेका छन् कि अब आफनो मोबाइल वा ग्याजेट श्वास फेरेको भरमा नै खोल्न र बन्द गर्न सकिनेछ।   भारतीय समाचार संस्था एनडिटीभीका अनुसार सास फेर्ने क्रममा हावाको हलचल प्रक्रिया ( टर्ब्युलन्स)ले बायोमेट्रिक प्रमाणीकरण विधिको रूपमा काम गर्न सक्ने उपाय पत्ता लागेको छ। ...

  • निःशुल्क तालिमबाट पाए २४ जनाले कम्प्यूटर सिप

        भोजपुर । भोजपुरमा एकमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) भोजपुरको सहकार्यमा न्युक्लियस एकेडेमी भोजपुरले आयोजना गरेको उक्त तालिमबाट २४ जनाले निःशुल्क बेसिक तथा डिप्लोमा कोर्सको कम्प्युटर तालिम लिएका हुन् । निःशुल्क रुपमा आधारभुत कम्प्युटर सिप सि...

  • उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

    एजेन्सी । उत्तर कोरियाले “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो ।   “उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो,“ सियोलका जोइन्ट चीफ ...

  • थप ३०० जनामा कोरोना पुष्टि

    काठमाडौं : थप ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा देशभरबाट ४५९० नमूना परीक्षण गर्दा ३०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।     मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९८१ र एन्टिजेनबाट २६०९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १७७ र एन्ट...

  • एप्पलले भारतमा पनि बनाउदैछ नयाँ आईफोन १४

    एप्पल इन्कले आईफोन १४ चीनमा सार्वजनिक भएको दुई महिनापछि नै भारतमा पनि निर्माण सुरु गर्ने योजना बनाएको छ ।  लामो समयदेखि चीनमा आफ्ना फोनहरू बनाइरहेको एप्पलले पछिल्लो समय अमेरिका र चीनबीच भूराजनीतिक टकराब बढेपछि विकल्प खोज्न थालेको छ ।   यस अन्तरगत भारतलाई चीनको विकल्पको रूपमा हेरिएको छ । यही वर्ष भारत र च...

  • ‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक

    झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनु...

  • आन्तरिक उडान रोक्ने निर्णय फिर्ता

    वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्र...

  • अफगानिस्तान र पाकिस्तानमा भूकम्प

    अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।   दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको ...

  • भोजपुरमा तीव्ररूपमा विस्तार हुँदै विद्युत्

    भोजपुर : जिल्लाका सर्वसाधारणले विद्युत् सेवा उपभोग गर्न थालेको चार दशक पुग्यो। २०३८ सालमा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गरेका थिए।   २५० किलोवाट क्षमताको जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो। स्थानी...

  • एनआरएनए युकेले महावीर पुनलाई सम्मान तथा स्वागत गरे

    लन्डन । एनआरएनए यूकेले हाल बेलायतमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा महावीर पुनलाई आफ्नै कर्यालयमा सम्मान तथा स्वागत गरेको छ ।   शुक्रबार सांझ अल्डरसटस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मानपछि अन्तरक्रिया गरिएको हो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा. पुनलाई पुष्पगुच्छा...