• शिविरमा ६ सय ८७ आँखाका विरामीले पाए सेवा

    भोजपुर । नेपाल नेत्र ज्योती संघ, भोजपुर र आँखा तथा कान उपचार केन्द्र भोजपुरको संयुक्त आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित ३ दिने निःशुल्क आँखा शल्यक्रिया सहितको बृहत आँखा तथा कान जाँच शिविरमा ६ सय ८७ विरामीले निःशुल्क सेवा पाएका छन् । भोजपुर नगरपालिका १२, टक्सारको पुरानोडबलीस्थित आँखा अस्पत...