• आयूर्वेदिक उपचारः शहरबजारभन्दा गाउँमा मोह बढ्दो

    भोजपुुर । भोजपुर नगरपालिका ५, बोखिमका ५६ वर्षिय अर्जुन कुमार राई गत बैशाख १७ गते पहेँलो जण्डिसले थलिए । विहान बेलुकी झनझन जण्डिसले सिकिस्त बनाउन थाल्यो । सामान्यतयाः दिशापिसाब गर्न चर्पि जाँदासम्म साहारा चाहिने अवस्थामा पुगे । घण्टौ लगाएर अस्पताल जानुको सट्टा उनले जडिबुटीको नियमित सेवन गर्ने निधो गरे । दुरदराजका भ...