• संखुवासभाली गायक डिजे प्रज्वलको आशु वेच्ने शहर (भिडियाे सहित)

    भोजपुर । डिजे प्रज्वलको आशु वेच्ने शहर बोल म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा धन परियार र डिजे प्रज्वलको स्वर रहेको उक्त गीत मौसम गुरुङ्गको यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो । आशु वेच्ने शहरमा ओम छिनाल र सरिका केसीको अभिनय रहेको छ भने गीत शब्द डिजे प्रज्वलले लेखेका छन् । म्यूजिक भिडियो सम्पादन राजेश कुमार र...