• एकै भेटमा कसो कसो… तमोर दोभान (भिडियाे सहित)

    भोजपुर । भाेजपुरे कवि इन्द्रसुर वेल्टारेको शब्द रचनामा तमोर दोभान...को गीत सार्वजनिक भएको छ । भोजपुरे गायक तेजिन्द्र गन्धर्व र धनकुटाकी गायिका श्रेया राईको स्वरमा रहेको गीत यूट्यूव मार्फत सार्वजनिक भएको हो । संगीतकार मनोज साङ्गसोन राईको संगीतमा रहेको उक्त गीत स्टुडियो किंगको यूट्यूव च्यानल मार्फत बजारमा आएको हो । ...