• बेलायतमा उधौली धुमधाम

    भोजपुर । किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भब्यताको साथ सम्पन्न भएको छ । चार धामीहरु (नाक्छुङ) द्धारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुजिएको थियो । नाक्छुङहरुलाई फेटा लगाई संस्कारगत शिर उभाईएको थियो । धामीहरु किताब शेर राई र टाईटेक्स् फल्माछाले पानीको पुजा सम्पन्न गरि साकेला...