• भोजपुका किसानले कटुस बिक्रीबाट राम्रो आम्दानी गर्दै

    भोजपुर। यहाँका स्थानीयवासीले कटुस विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय जङ्गल तथा पाखोबारीमा फलेको कटुसको दाना स्थानीय बजारमा वेच्न ल्याउने गरेका छन् । स्थानीयवासीले कटुसलाई अर्गानिक फलको रुपमा किनेर खाने गरेका छन् । यो मौसममा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । हेलौछा, किम...