• भोजपुरको अलपत्र कावा पुल निर्माणमा चरम वेवास्ता

        भोजपुर । ठेकेदार कम्पनीको लापारबाहिले निर्माणका क्रममा भाँचिएको कावाखोलाको पुल महिनौ वित्दासमेत निर्माण सुरु हुन सकेको छैन । ५ करोड लागतको दक्षिणी हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने उक्त पुलको पुनः निर्माण अलपत्र बनेको हो । "४५ मिटर लम्बाई र ६ मिटर चौड...