• रामेशलाई खेमराज स्रष्टा सम्मान

    काठमाडौ । खेमराज गुरुङ ट्रस्टले स्व. गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको छ । गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, एक जुगमा एकदिन एकचोटि आउँछ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा बलियो जनमत सिर्जना गर्न सफल रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्म...