भोजपुर । भोजपुर सदरमुकाम डाँडागाउँका रविन्द्र केसी खुट्टाको खिल निकाल्न अस्पताल आए । अस्पतालमा उपचार गराउने विरामी र सेवाग्राहीको लामो लाम थियो । काउण्टरमा बाक्लो लाइन भएकाले करिब १ घण्टापछि टिकट पाएपछि शल्यक्रिया गर्न प्रतिक्षा गरे । झण्डै अढाइ घण्टापछि बल्लतल्ल पालो आयो र उनको घाउबाट खिल निकाल...

