• जोखिमपूर्ण तयारी, नाम मात्रैका आईशोलेसन र क्वारेन्टाईन

      भोजपुर । कोभिड १९ को दोश्रो लहर चलिरहँदा भोजपुर पनि संक्रमणको उच्च जोखिममा छ । यो स्थितीमा जिल्लागत र स्थानीय तहगत तयारी भने फितलो छ । कोरोना संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटर र अक्सिजनविनै आईशोलेसन बनाईएका छन् । जसले सम्भावित खतरालाई झन निम्त्याएको छ । स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, ...