• भोजपुरमा पर्यटकीय साँस्कृतिक महोत्सव सुरु

    ‘टेम्केमैयुङ मुन्दुुुम पर्यटकीय साँस्कृतिक महोत्सव’को औपचारिक उद्घाटन गर्र्न गृहजिल्ला आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । तश्विर, प्रदीपचन्द्र राई   भोजपुर । भ्रमण वर्ष २०२० लाई सफल पार्द पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सा...