• ८६ वर्षमा आँखाको ज्योती फर्किएपछि हर्ष, गाउँगाउँमा पुग्यो आँखाको ज्योती

      भोजपुर । आमचोक गाउँपालिका ३, थिदिंखाकी शिवमाया विष्टले ८६ वर्षको उमेरमा पुनः नयाँ ज्योती पाएकी छन् । वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ । विगत लामो समयदेखि शिवमायालाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो । तर मोतिविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा अझै संसार हेर्ने ईच्छा जागे...