• पर्यटकको रोजाई बन्दै ‘मुन्दुम ट्रेल’

      भोजपुर । एकसय पर्यटकीय गन्तव्यमा परेको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । मनोरम दृश्य र ट्रेकिङका लागि उद्गम पदस्थल भएकाले पनि पर्यटकको आगमनमा बृद्धि भएको हो । समुन्दी सतहबाट २४ सय मिटरदेखि ३३ सय मिटरको दुरीमा उकालोओरालो हुँदै फैलिएको उक्त मुन्दुम पदमार्गबा...