• पहिलो नेपाल लोकस्टार बने शनि विश्वकर्मा

    काठमाडौं । रोल्पाका शनि विश्वकर्माले नेपालको पहिलो लोकस्टार बनेको छ । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारेको छ । भृकुटिमण्डपस्थित शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्। प्रतियोगितामा चेतन गोतामे दोस्...