• भाेजपुरमा प्रभातफेरि गरेर मनाईयो संविधान दिवस २०७६ (फाेटाे फिचर)

    भोजपुर । संविधान दिवसको अवसरमा शुक्रबार बिहान प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बिहान ७ बजे भोजपुर सदरमुकामको जिरो प्वाईन्टबाट सुरु ¥यालीमा जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षाक...