• बृहत सांगीतिक कार्यक्रम आयोजना गरिने

    भोजपुर । दिङ्ला ब्याडमिण्टन संघको आयोजनामा यहि कार्तिक ८ गते बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा गायक प्रमोद खरेल, गायिका प्रश्ना शाक्य, नेपाल आईडलका प्रमिला राई तथा चर्चित हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) लाई आमन्त्रित गरिएको संघका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए । बडादशैँको अवसरमा आयोजना ग...