• भिषणलाई उत्कृष्ट लोकगायनको अवार्ड

    भोजपुर । इमेज च्यानलले आयोजना गरेको २१ औँ टुबोर्ग इमेज अवार्डको उत्कृष्ट लोकगायनतर्फको अवार्ड लोकप्रिय गायक भिषण मुकारुङले हात पारेका छन् । नेपाली गीत, संगीतका क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो अवार्डमा गायक मुकारुङसंगै विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् । मुकारुङला...