• भेलसंगै बग्ने असारे विकासले सँधै सास्ती

        भोजपुर । आर्थिकवर्ष सकिनै लागेको छ । ९ वटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन् । कोभिड १९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएको छन् । असार मशान्तअघि योजनाका कामहरु सिद्याउन भ्याईनभ्याई छ । बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ । बर्खेझरीमा पनि असारे विक...