• मलेसियामा कार्यरत एक नेपालीको ज्यान गयो

    सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ज्यान गएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर ज्यान गएको उनका जेठान सुरेन्द्रकुमार यादवले बताए । अचानक बेहोस भएर गए...