• भोजपुर हातेमालो समाज युएई महाधिवेशन तयारी सकियो

    अबुधावी, युएई । भोजपुरेहरुको संस्था भोजपुर हातेमालो समाज युएइको प्रथम वार्षिकोत्सब तथा दोस्रो महाधिवेशनको तयारि पूरा भएको छ । सेप्टेम्बर २८ तारिख शुक्रबारका दिन अबुधावि शहरको मःम हाउस् रेस्टुरेन्ट मुसफामा विभिन्न सांस्कृतिक कार्यक्रममा साथ सम्पन्न हुने भएको छ । बैदेशिक रोजगारिको शिलशिलामा रहेका युएई आप्रबासी भोजपुरेहर...