• यो दिलबाट छायांकन सम्पन्न, ईशा र बिरेन्द्रको बीच बाटोमै झगडा (फोटो सहित)

    इटहरी । संचारकर्मी तथा गीतकार बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वरमा रहेको यो दिलबाटु बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । गीतमा अर्जुन सेन्चुरीको संगीत रहेको छ । पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा आफ्नो नाम र कामलाई वजनदार बनाउदै गएकी मोडल इशा परियार संग स्वयं गीतकार बिरेन्द...