युएई । भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा दलालबाट ठगिएका पिडीतको उद्दार गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा युएई हुँदै इराक पठाईदिने भन्दै विगत ६ महिनादेखि अलपत्र परेका अरुण गाउँपालिका २, चम्पेका उत्तम राईलाई समाजले उद्वार गरेको हो । राईलाई घर फर्कन नसक्ने स्थितीमा अलपत्र रहेका राईलाई समाजको पहलमा स्वदेश फिर...



