• शर्मिलो ‘रेडपान्डा’

      भोजपुर । लेकमा पाईने मालिङ्गो (एक बाँसको प्रजाती) को तामा, पात र काण्ड खाएर बाँच्ने अति दुर्लभ जिव हो, रेडपान्डा अर्थात हाब्रे । रातो, खैरो, सेतो, कालो रंग मिश्रित जिउडाल र आकर्षक गुच्छे पुच्छरले गर्दा रेडपान्डा आकर्षक बन्यजन्तु हो । मानिसको प्रत्यक्ष सम्पर्कमा नआउने भएकाले पनि यसलाई लजालु स्वभावको भनिन्छ...