भोजपुर । हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने अधिकांश ग्रामिण सडकहरु व्यवस्थित नहुँदा सर्वसाधरणहरु सास्ती खेप्नुपर्छ । असंख्य सडक योजनाहरुमा खोलासरि बग्ने बजेटको दुरुपयोग देखिन्छ । स्थानीय तह बनेपछि कुना गाउँगाउँसम्म वैज्ञानिक स्थालगत अनुगमन र भूबनोटको जोखिम नै नसोची जथाभावी स्काईभेटर लगाउने प्रवृति बढ्दो छ । बर्ष...

