• व्यावसायिक झोला बुन्ने सीप सिकाइमा भोजपुर नगरपालिकाका महिला अग्रसर

        भोजपुर । फुर्सदको समयमा आयमूलक र आत्मनिर्भर बन्न भोजपुर नगरपालिकाका महिलाहरू सीपमूलक सिकाइमा अग्रसर बनेका छन्। सीप सिकेपछि आम्दानीको स्रोतलाई निरन्तरता दिने लक्ष्यले भोजपुर नगरपालिका–९ का महिला यतिबेला सीप विकास तालिममा व्यस्त छन्। भोजपुर नगरपालिका– ९, काफ्लेकी शर्मिला तामाङ विगत एक महिनादेखि व...