• ऐश्वर्या रायको रोचक प्रेम, सलमानसँग किन विहे गरेनन् ?

    बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् । मोडलिङका शुरुवाती दिनदेखि विवाहका दिनसम्म आइपुग्दा ऐश्वर्याको जीवनमा केही व्यक्ति आए, जोसँग उनको प्रेम प्रसङ...