• फेसबुकले हटायो ३ करोड ३ लाख हानिकारक सामग्री

    काठमाडौं । सामाजिक संजाल फेसबुकले आफ्नो साइटबाट ३ करोड ३ लाख हानिकारक सामग्री हटाएको छ। फेसबुकले आफ्नो साइटबाट असामाजिक सामग्री हटाइएको दाबी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। 'पछिल्लो ३ महिनाको अवधिमा कुल ३ करोड ३ लाखभन्दा बढी हानिकारक सामग्रीहरू फेसबुकले हटाइएको छ', फेसबुकलाई उदृत बीबीसीले लेखेको छ।   त्...