भोजपुर । स्वास्थ्य कार्यालय भोजपुरले जिल्लाभित्र कार्यरत नौ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । जिल्लाका स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको हो । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहमा सक्रिय भई काम गर्ने उत्कृष्ठ नौ जनालाई सम्मान गरि...