• भोजपुरमा रोपाईँको रौनक (फोटोसहित)

    भोजपुर । भोजपुर नगरपालिका ५, बोखिमस्थित आईतबार पञ्चेबाजासहित धुमधामले धान रोपाईँ भयो । कृषि ज्ञान केन्द्रले आयोजना गरेको १६ औँ राष्ट्रिय धान दिवसका अवसरमा स्थानीय पञ्चेबाजा शिल्पकारको पञ्चेबाजासंगै असारे गित गाउँदै रोपाईँ गरिएको थियो । ‘‘ जिल्लाको १८ हजार ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिनेमध्ये करिब ७ सय हेक्टर ...