राखी शावान्तको हनिमुन तस्वीर भाइरल

एजेन्सी । भारतिय चर्चित मोडल राखी शावान्त धेरै जस्तो विवादमा आइरेकी हुन्छिन् ।  उनको हरेका क्रियाकलाप मिडियाको सामग्री हुने गरेको छ ।  राखीले सामाजिक संजालमा विवाहको तस्वीर सार्वजनिक गरेकी थिइन् । हाल उनको विवाहका तस्विरहरु भाइरल भैरहेका छन् । यो क्रममा उनले पुन हनिमुनको अर्को तस्वीर सार्वजनिक गरिन, जुन भाइरल भएको छ । सार्वजनिक तस्विरमा राखी सिन्दुर सहित देखिएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार