जुनुको जवानी (फोटोफिचर)

मोडलिङ क्षेत्रमा करिअर खोज्दै गरेकी यी सुन्दरी हुन्, जुनु आचार्य । मोडलिङ क्षेत्रमा छुट्टै पहिचान बनाउने उनको सपना छ ।

मुगुकी यी सुन्दरी काठमाडौंमा बसेर मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्दैछिन् ।

हजारौंको सपनाको शहर काठमाडौंमा हरेक मानिस आ आफ्नो क्षेत्रमा संघर्षरत हुन्छन् । त्यसमध्ये कति सफल हुन्छन् कति असफल ।

मुगुको सोरु गाउँपालिका वडा नम्बर १० मा जन्मिएकी जुनु आफ्नो सपना साकार पार्न कत्तिको सफल हुन्छिन् त्या त समयले नै देखाउला ।

हालै उनले शुक्रकार साप्ताहिकको लागि फोटोशुट गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार