भोजपुरका प्रेम बान्तवाकाे उपचार गर्न ९९ हजारबढि संकलन

  सिलिचुङ समाचारदाता

भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेको भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवाको सहयोगार्थ रकम हाल सम्म ९९ हजार बढि संकलन भएको छ । मेरो प्यारो भोजपुर मार्फत प्रेम बान्तवाको सहयोगार्थ भोजपुरकै बिनोद प्रधान र चित्र बहादुर पाण्डे लगायतको अगुवाईमा ९९ हजार २ सय उनान्नसाठी रूपैया ७५ पैसा संकलन भएको हो ।
उच्च ब्लडप्रेशरका बिरामी प्रेम बान्तवा काम कम्पनीमा गर्दागर्दै ढलेका थिए । पछि प्यारालाईसिस भएपछि उनले काम गरेको कम्पनी नै खारेज भएकोले उपचार खर्चमा समस्या भैरहेको अभियानकर्ता बिनोद प्रधानले बताउनुभयो। परिवाररिक अवस्था दयनीय रहेको कारण उपचार खर्च जुटाउन र समन्वय गर्दै नेपाल ल्याउँन लागि परेका छौं । प्रधानले भने, ‘हामीले सामाजिक सञ्जाल मार्फत धेरै भन्दा धेरै रकम संकलन गर्न सक्षम भइसकेका छौ, सामाजिक संजाल मार्फत उठेको रकमको सार्वजनिक समेत गर्दै आएका छौ ।’

हाम्रो प्यारो भोजपुर फेसवुक पेजवाट सामाजिक संजाल समूहमार्फत आह्वान गर्दै आएका अभियानकर्ताहरुले सहयोग गरिसकेपछि सोको भौचर ग्रुप तथा पेजमा पोष्ट गरिदिनुहुन पनि अनुरोध गरेका छन्।

प्रेम बान्तवाकी श्रीमती शिला राईले आफ्नो श्रीमान् गत बर्ष फागुनमा बिदेश जान्छु भन्दै काठमाडौं गएका तर पछि एकैचोटी बिदेशमा बिरामी परेको खबर सुनेको बताएकी छिन् । यहाँहरुसँग सहयोगको लागि हात थाप्न बाध्य भएकीछु, यसमा मेरो बाध्यता छ, सहयोगी सबैलाई धन्यवाद दिनचहान्छु । श्रीमानलाई नेपाल ल्याउने बारेमा अहिलेसम्म नेपाल सरकारका कुनै ब्यक्तिले आफूलाई सोधिखोजी नगरेको पनि शिलाले बताएकी छन् ।

ग्रुप मार्फत ब्यक्तिगत रुपमा तथा सामाजिक संजाल मार्फत अभियानकर्ताहरुले पहिले पनि जो कोहीलाई यस्तो आपत र समस्या पर्दा सहयोग अभियान संचालन गरिएको बताउँदै प्रेम बान्तवाको कुबेतको अवस्था र उनको नेपालमा परिवारको गरिवी देखेर यस्तो अभियान शुरु गरिएको बताए।

निम्नानुसार 

संकलकर्ता  B no D Pradhan बाट संकलन हुन आएको पैसाको बिवरण यस प्रकार छ।

१, Subas Rai Captain sanभोजपुर हाल जापान -¥ ७७७७
२, Bikash Rana magar – स्याङ्जा हाल जापान-¥५०००
३,Ugal Bogati san भोजपुर हाल जापान – ¥ ५०००
४,B no D Pradhan भोजपुर, हाल जापान – ¥ ५०००
५,Amrit Pradhan san भोजपुर हाल जापान – ¥ ५०००
६,Tirtha budha magar – रुकुम हाल जापान ¥३०००
७,Rajendra gharti magar ,, ,, ¥३०००
८,Shyam magar बाग्लुङ् हाल जापान ¥३०००
९,Pradhan Maicha भोजपुर , हाल जापान ¥२०००
१०,Kauda budha magar रुकुम हाल जापान ¥१०००
११,Biren budha magar रुकुम हाल जापान ¥१०००
१२,Kusal lama धादिङ् हाल जापान ¥ १०००
१३Ashish lama ,, ,, ¥ १०००
१४,Amrit Gurung ,, ,, ¥१०००
१५,Kalpana Rana Magar स्याङ्जा हाल जापान ¥१०००
१६, sarmila Lama हेटौडा हाल जापान ¥१०००
—————–
सहयोग हर्नुहुने जम्मा १४ जना – जम्मा भएको रकम ¥ ४५७७७

अन्य देश तथा बिदेशबाट सहयोग गर्नुहुने
माहानुभावहरुको नामावली सहीत बिवरण
यसप्रकार रहेको छ। >

१७, चित्र पाण्डे ( Group Admin )
चित्र थापा, शुवास पुरी – भोजपुर , हाल मलेसियाबाट- रुं ११८३६
१८,राजु स्याङ्तान तामाङ ,दीलीप पुरुष,पुर्ण कार्की,
निर्दोष खगेन्द्र- भोजपुर हाल मलेसियाबाट – रुं ९०६१.७५
१९, कमल बुढाथोकी, समीर के.सी ,, ,,, – रुं ५०९२
२०, नगेन्द्र राउत ,, ,, – रुं ५०८३
२१, राजेन्द्र कटुवाल ,, ,, – रुं ५१५१
२२, Ridham Tmg ( छीरीङ्) ,, ,, – रुं ५१३०
२३, Safal Rai ( किशोर कु राई) भोजपुरबाट – रुं ४००५
२४, बल बहादुर खड्का भोजपुर हाल मलेसियाबाट -रुं ३०२४
२५, चादनी गुरुङ् भोजपुर हाल कुवेतबाट – रुं ३०००
२६, भीम प्रधान दावॉ भोजपुर हाल KTMबाट – रुं ११००
२७, Mongoliean Unikaa भोजपुरबाट – रुं १०००
—————————————————
जम्मा सहयोग रकम — रुँ ५३४८२.८५
जापान तर्फबाट B no D Pradhan
Ugal Bogati san Subas Rai Captain
Pradhan Maicha Amrit Pradhan
लगायत अन्य साथीहरुबाट उठेको जापानीज येन ¥ 45777
जापानीज येन लगभग नेपाली बराबरी भएको र नेपाल
पठाउन बॉकी भएको जानकारी गराउदछौ/
नेपाल पठाए पछि ¥45777 के नेपाली केही
तलमाथी हुन सक्ने छ। पछी जानकारी गराउने छु।
—————————————————
जम्मा हुनआएको जम्मा रकम – रु. ९९२५९.७५ पैसा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार