बैरागी काइँलालाई पहिचान सम्मान र पहिचान युवा सम्मान गणेश कुमार राईलाई

लन्डन । प्रत्येक बर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस बर्षपहिचान सम्मानदिने भएको प्रत्येक पाँच बर्षमा पुरस्कार कोषले पहिचान सम्मान दिदै आएको छ ।

 

पहिचान पुरस्कार कोषले यसपटक  वि.सं. २०८१/२०८२ को   पहिचान सम्मान साहित्यकार, मुन्धुमविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलालाई नगद लाख २ हजार दुई सय ताम्रापत्र सहित पहिचान सम्मान प्रदान गर्ने भएको हो । त्यसैगरी पहिचानको आन्दोलन लेखनबाट पहिचानमा योगदान दिदै आएका गणेश कुमार राईलाई ५० हजार   सय दुई रूपैया ताम्रापत्र सहित प्रदान गरिने पहिचान पुरस्कार कोषले प्रेस विज्ञप्ति मार्फत जनाएको छ

 

यसभन्दा अघि लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको यसैगरी राजन मुकारुङको फेरिदो सौंन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताकोआफर सरस्वती प्रतिक्षाको नथिया, श्याम शाहको पथेर अनन्त वाग्लेको कदम, कविता राईको गुरु अर्जुनमाबुहाङ, अमित थेवेको सिरिजङ्गा, फाल्गुनन्द इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईको थाङ्ग्रा प्रकाश गुरागाईंको जङ्क्सन पिपलबोट नयाँ सडकको कथा राजु स्याङ्तानको पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको 

 

निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिदै आएको ४० वर्षमुनिका युवाहरुलाई पहिचान युवा सम्मान यस वर्षदेखि दिन घोषणा गरिएको पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार