गायिका सुनिता थेगिमले विवहा गरेको दुलाहा को हुन ?

काठमाडौं । गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । थेगिमले विवहा गरेको दुलाहाको बारेमा सर्वत्र चासो भइरहेको छ उनले विवहा गरेका दुलाहा भने संखुवासभा निवासी अनित कुलुङ राई हो । सुनिताको दुलाहा अनित बेलायती गोर्खा सैनिक हुन ।

धेरै महिलाहरुसंगको प्रेम सम्बन्धमा रहेका अनितले अन्तिममा सुनितासंग विवहा गरेका हुन । सुनितासंगको विवहा सार्वजानिक हुन अगाडीसम्म अनित अन्य महिलाहरुसंग सम्बन्ध र सम्पर्कमा रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार