भोजपुरकाे पहिलाे अपडेट: शेरधन राईभन्दा माटोका उम्मेदवार ७ मतले अगाडि

भोजपुरको प्रारम्भिक मत परिणाम आएको छ । अरुण गाउँ पालिकाको १ र २ १९ सय ३५ मतको गणना सम्पन्न भएको छ । गणना भएको मत अनुसार श्रम संस्कृति पार्टीका ध्रुव राईले झिनो अग्रता लिएका छन् ।

 

उनले ४६७ मत पाएका छन् । यस्तै नेकपा एमालेका शेरधन राईले ४६० मत प्राप्त गरेका छन् । कांग्रेसका बालकृष्ण थापाले ३७० र रास्वपाका रमेश ओझाले २७१ मत पाएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुव निर्वाचन अघि एमालेबाट श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार