बाढीपहिरोमा मृतक ५० मध्ये ४७ को सनाखत Sunday, July 14, 2019 विहीबारदेखि देशभर आएको बाढीपहिरो लगायतका विपद्मा परि मृत्यु भएकाहरूको सनाखत भएको छ । देशभर ५० भन्दा बढीको मृत्यु भएको छ भने, ३० बढी अझै वेपत्ता छन् । मृतक मध्ये, ४७ जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ । Post Views: 25