• अग्र्यानिक स्वाद पस्कँदै ‘होङ्कु रिसोर्ट’

        भोजपुर । पहिलोपटक रिसोर्टको अनुभव लिन साथिहरुसंग भोजपुर नगरपालिका ५ बोखिमका सन्तोष मगर ‘होङ्कु रिसोर्ट’ पुगे । शनिबार फुर्सद समय निकालेर रिसोर्ट पुगेका सन्तोषको थकान मथ्थर भयो । रिसोर्टमा पाहुनालाई गरिने सत्कार र स्वादिष्ट अग्र्यानिक खानेकुरा पाएर उनको ‘मुड फ्रेस’ बनायो । रिसोर्टको रमाईलो वातावरणल...