• भोजपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला र पक्की पुलको शिलान्यास

    भोजपुुर । भोजपुरमा पक्की पुल र अन्तराष्ट्रिय स्तरको रंगशालाको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संघिय सांसद सुदन किरातीले एकै साथ शिलान्यस ग।रेका हुन् । भोजपुर सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने  भोजपुरको पिखुवा खोलामा ६ करोड बढी लागतमा बन्ने पक्की पुलको शिलन्यास भएको हो । यसले भोजपुर नगरप...