• मंसिर १५ गते सार्वजानिक विदा

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले १५ गते सार्वजानिक दिएको छ । कार्यालयले आज सूचना मार्फत विदा दिएको हो । सुचनामा मंसिर ९ गते बालाचतुर्दशी मेला र १५ गते आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्मोहत्सव परेकोमा २ दिनका लागि कार्यपालिकाको निर्णयले षडानन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक विदा दिईएको छ । ...