• ईस्टर्न जलविधुत्तको शेयर स्थानीयलाई खुला गरिने

      भोजपुर । निर्माणाधिन ईस्टर्न जलविधुत्त (५ मेघावाट) आयोजनाको शेयर (आईपिओ) स्थानीयका लागि खुलाईने भएको छ । आयोजनाको कुल ईस्टिमेटको १० प्रतिशत हुने गरी आयोजनाबाट प्रभावित स्थानीयका लागि आगामी मंसिरबाट शेयर खुला गरिने आयोजनाले जनाएको हो । हालका लागि स्थानीयको हकमा १० प्रतिशत शेयर खुलाईएपनि आगामी मंसिरबाट पूर...