• भोजपुरमा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी

    भोजपुर । भोजपुर सदरमुकाममा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । भोली कार्तिक ३० गते हुने संघको १० औँ अधिवेशनका लागि चुनावी उम्मेदवारहरुको रस्साकस्सी बढेको हो । संघको आउँदो नयाँ कार्यसमितीको नेतृत्वमा कस्ले जित्ला भन्नेको बजारबासीको कौतुहलता पनि त्यतिक्कै छ । संघको गतभदौ २५ गतेभित्र सबै उद्योगी, व्यवसायीला...