भोजपुर । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) भोजपुरको पहिलो अधिवेशनबाट अर्जुन कुमार राई अध्यक्षमा चुनिएका छन् । क्यान भोजपुरको ऐतिहासिक अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्य समिति र्निविरोध चयन भएको छ । समितिको उपाध्यक्षमा आशिष निरौला, सचिवमा मनोज राई, सहसचिवमा प्रजान राई, कोषाध्यक्षमा विपना शाक...



