• “कति बस्छौ गाउँ भुली”को कला र कृष्णभक्तले भनेपछि…

    काठमाडौ । नेपालका चर्चित गायिका कला राई र गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा सजिएको “कति बस्छौ गाउँ भुली” बोलको म्युजिक भिडियो बजारमा आएको छ । गायिका कला राईको “लुक्स” एल्बम भित्ररहेको उक्त गीत बिष्णु श्रापितको शब्द रचनामा रहेको छ भने राजु एन राईले संगीत भरेका छन् । भोजपुरको ओख्रेमा जन्मेर “पान्धारे चौकी” रिमि...