• भिजिट नेपाल प्रवर्द्धनमा प्रदेश १ मा चार सद्भावना दूत नियुक्त

    काठमाडौं । प्रदेश १ सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रवर्द्धनका लागि विभिन्न क्षेत्रका ख्यातीप्राप्त चार जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । प्रदेश सरकारले आरोही कामिरिता शेर्पा, अल्ट्राधाविक मिरा राई, हाँस्यकलाकार दीपाश्री निरौला र पिन्किराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो । प्रदेशस्तरीय पर्यटन प्...