३५ वर्षअघिको कुरा । काशीनाथ तमोट कीर्तिपुरमा नयाँनौला प्राध्यापक थिए । बोलीवचनमा सीधा–स्पष्ट स्वभाव थियो उनको । नेपाली बृहत् शब्दकोश निर्माण क्रममा शब्दकोश स्तरीकृत नगरिएको भन्दै ‘कटु प्रतिक्रिया’ दिएपछि तत्कालीन त्रिवि नेपाली केन्द्रीय विभागाध्यक्ष डा. वासुदेव त्रिपाठी तमोटसँग नमज्जाले कड्किए । त्रिपाठीले भने, ‘का...

